पर्यटन

नेपाल भ्रमण वर्ष–२०२०, युरोप उद्घाटन

काठमाडौँ, २५ फागुन : नेपाल भ्रमण वर्ष–२०२०, युरोपको बर्लिन जर्मनीमा शुभारम्भ गरिएको छ । बर्लिनको लोगेन हाउसमा एक समारोहकाबीच जर्मनीका लागि नेपाली राजदूत रमेशप्रसाद खनाल र नेपाल पर्यटन बोर्डका कार्यकारी

देशभरका साइकल यात्री कञ्चनपुरका पर्यटकीय क्षेत्रको अवलोकन भ्रमणमा

कञ्चनपुर, २५ फागुन : पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले देशभरका साइकल यात्री कञ्चनपुरका पर्यटकीय क्षेत्रको अवलोकन भ्रमणमा संलग्न भएका छन् । युथ स्पोर्टस क्लब धनगढीको आयोजनामा शुक्रबारदेखि शुरु भएको सुदूरपश्चिम

पर्वतारोहीका लागि तयारी खाना

काठमाडौँ, २५ फागुन : पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकलाई खानका लागि अब तयारी प्याकिङ गरिएको खाद्य पदार्थ बजारमा ल्याइएको छ । ‘एभरेष्ट ट्रेकर्स फ्यूल’ नामक ब्राण्डमा नेपालमा पहिलोपटक बजारमा ल्याइएको

सौर्य एयरलाइन्सको उडान पुनः शुरु

काठमाडौँ, २४ फागुन : निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी सौर्य एयरलाइन्सले आजदेखि पुनः उडान शुरु गरेको छ । विमानस्थलको बक्यौता नबुझाएपछि झण्डै तीन महीना ग्राउण्डेड भएको उक्त एयरलाइन्सले त्रिभुवन

‘पहिले कौतुहल, अनि डर र पछि मजा ’

नारायण ढुङ्गाना । काठमाडौँ, २४ फागुन : ललितपुरको गोदावरीस्थित चापाखर्कको डाँडामा सञ्चालित प्याराग्लाइडिङका कारण सो क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको छ । काठमाडौँ उपत्यकावासीका लागि वनभोजस्थल गएर साथीसङ्गी र परिवारसँग

स्थानीय खानाका परिकारले होटल व्यवसाय फस्टाउँदो

हरिकुमार राई । गाईघाट, २४ फागुन : पर्यटन क्षेत्रको विकास तथा विस्तारका लागि उदयपुर गाईघाटका होटल व्यवसायीले स्थानीय जातजातिको खानाका परिकार उत्पादन र बिक्रीवितरण गर्ने अभियान चलाएको छ । जिल्ला

बर्दिया राष्ट्रिय निकुञ्ज बर्लिनमा पुरस्कृत

काठमाडौँ, २३ फागुन : पर्यटन प्रवद्र्धन एवम् संरक्षणमा योगदान गरेबापत नेपालको बर्दिया राष्ट्रिय निकुञ्जले जर्मनीको बर्लिनमा पुरस्कृत भएको छ । विश्वकै ठूलो पर्यटन मेलाका रुपमा लिइने आइटिवीमा सय दिगो पर्यटन

पर्यटकीय होटलका भान्सा गुणस्तरहीन

नारायण अधिकारी । चितवन, २३ फागुन : जिल्लाका ‘राम्रा’ भनिएका पर्यटकीय होटलमा गुणस्तरहीन सामान प्रयोग भएको र भान्सा फोहर रहेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय

सोलेडाँडामा पर्यटक बढे

ध्रुवकुमार शर्मा । गलेश्वर, २३ फागुन : ‘हेर्दाहेर्दै कान्छीले सोलेडाँडा काट्यो मायालाई’वर्षौं पहिले लोक गायक खड्ग गर्बुजाले यो गीत गाउँदा धेरैको मनमा कस्तो होला सोलेडाँडा भन्ने जिज्ञासा हुन्थ्यो तर अहिले

कर तिर्ने भएपछि प्याराग्लाइडिङ सञ्चालनमा रहने

पोखरा, २२ पोखरा : पोखरामा प्याराग्लाइडिङ उडान सञ्चालन गर्दै आएका कम्पनीले पोखरा महानगरपालिकालाई कर तिर्ने सहमति गरेपछि आजदेखि बन्द गर्ने भनिएको उडान पूर्ववतरुपमा नै सञ्चालन रहने भएको छ । उडान

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.