खेलकुद

शारीरिक सुगठन प्रतियोगिता हुने

काठमाडौँ २२ माघ : नेपाल शारीरिक सुगठन तथा फिट्नेश सङ्घको आयोजनामा सातौँ मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिता एवं दोस्रो पुरुष फिट्नेस फिजिक्स तथा महिला एथलेटिक्स फिजिक्स २०७६ आगामी वैशाख २०

क्यान निलम्बन फुकुवा चाँडै : मन्त्री विश्वकर्मा

काठमाडौँ, २२ माघ : युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले छिटै नेपाल क्रिकेट सङ्घ (क्यान)माथि लगाएको निलम्बन फुकुवा गर्ने बताउनुभएको छ । रिपोर्टस क्लब नेपालले आज गरेको

विमानस्थलमा नेपाली क्रिकेट टोलीको स्वागत

काठमाडौँ, २१ माघ : संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जितेर आज स्वदेश फर्किएको राष्ट्रिय क्रिकेट टोलीको स्वागत गरिएको छ । ऐतिहासिक सिरिज विजेता टोलीलाई

नेपालद्वारा सिरिज ‘क्लिन स्वीप’

काठमाडौँ, २१ माघ : घरेलु टोली पाकिस्तानविरुद्धको पाँच खेलको नेत्रहीन टि–२० सिरिज नेपालले ‘क्लिन स्वीप’ गरेको छ । आज भएको अन्तिम अन्तिम टी–२० मा पाकिस्तानलाई नौ विकेटले हराउँदै नेपालले सिरिज

‘खेलको माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध प्रगाढ’

पोखरा, २१ माघ : युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले नेपालमा हुने अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताले मित्र राष्ट्रबीचको सम्बन्ध प्रगाढ हुने बताउनुभएको छ । अन्तर्राष्ट्रिय टेनिस महासङ्घको आयोजना तथा कास्की जिल्ला टेनिस सङ्घको

शृङ्खला विजेता नेपाली टोली स्वदेश फर्कंदै, राखेपद्वारा भव्य स्वागतको तयारी

कुमार चौलागाईं । काठमाडौँ, २१ माघ : घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएइ) विरुद्धको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज दिउँसो स्वदेश फर्कंदै छ ।

धनगढीद्वारा दुई विदेशी खेलाडी अनुबन्ध

काठमाडौँ, २१ माघ : यही माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा हुने धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताका लागि धनगढी स्टार्सले दुई विदेशी खेलाडी क्लबमा भित्र्याएको छ । क्लबले

क्रिकेटमा नेपालको उत्कृष्ट पुनरागमन

कुमार चौलागाईं । काठमाडौँ, २० माघ : युवा क्रिकेट खेलाडीले भरिएको नेपालले पहिलो एकदिवसीय र टी–२० सिरिज जितेको छ । घरेलु टोली युएइसँग तीन एकदिवसीय तथा तीन टि–२० खेल खेलेको नेपाली टोलीले

ढोरपाटन महिला भलिबलको उपाधि एपिएफलाई

काठमाडौँ, २० माघ : विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबले १४औँ संस्करणको ढोरपाटन महिला डबल लिग भलिबलको उपाधि जितेको छ । आजको अन्तिम खेलमा नेपाल पुलिस क्लबललाई पराजित गर्दै एपिएफले

टि–२० सिरिज जित्दै नेपालद्वारा इतिहास कायम

काठमाडौँ, २० माघ : संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको टी–२० क्रिकेट सिरिज २–१ ले जित्दै नेपालले इतिहास कायम गरेको छ । युएईविरुद्धको आज अन्तिम खेलमा नेपालले १४ रनको जित निकाल्दै

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.