खेलकुद

एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबलमा नेपाल बाहिरियो

काठमाडौँ, ४ भदौ : घरेलु मैदानमा पहिलोपटक आयोजना भएको एशियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा नेपाल बाहिरिएको छ । लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालीम तथा

यू–१५ साफ फुटबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित

काठमाडौँ, ४ भदौ : भारतमा जारी पाँचौँ संस्करणको यू–१५ (पन्ध्र वर्षमुनि) साफ फुटबल च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल आयोजक भारतसँग पराजित भएको छ । कल्याणी रङ्गशालामा आज भएको खेलमा भारतसँग

एभिसी सेन्ट्रल जोन पुरुष भलिबल : नेपाललाई जित्नै पर्ने दबाब 

काठमाडौँ, ४ भदौ : नेपाली भलिबलको इतिहासमा पहिलोपटक नेपालमै आयोजना भइरहेको एसियन भलिबल कन्फेडेरेशन (एभिसी) सेन्ट्रल जोन पुरुष भलिबलमा आज नेपाल जित्नै पर्ने दबाबका साथ माल्दिभ्सविरुद्ध उत्रँदै छ । ललितपुरको

एभिसी भलिबलः अफगानिस्तान विजयी

काठमाडौँ, ३ भदौ : एशियन भलिबल कन्फडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा अफगानिस्तान विजयी भएको छ । लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालीम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा आज

साग खेलाडी हाउस वाइरिङको काम गरेर जीवन निर्वाह गर्दै

शेरबहादुर सिंह । भीमदत्तनगर, ३ भदौ : सन् २०१० मा बङ्गलादेशको राजधानी ढाकामा भएको ११औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)मा हकी खेलमा सहभागी खेलाडी राजेन्द्र चन्द यतिबेला हाउस वाइरिङ (बिजुलीको

एभिसी सेन्ट्रल जोन भलिबलमा तीन खेल हुँदै

काठमाडौँ, ३ भदौ : नेपाली भलिबलको इतिहासमा पहिलोपटक नेपालमै आयोजना भइरहेको एसियन भलिबल कन्फेडेरेशन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा आज तीन खेल हुँदैछ । ललितपुरको लगनखेलस्थित त्रिभुवन आर्मी

पुरुष भलिबल उद्घाटन खेलमा नेपाल कीर्गिस्तानसँग पराजित

काठमाडौँ, २ भदौ, : एशियन भलिबल कन्फेडेरेशन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको छ । लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालीम तथा प्रशिक्षण

एभिसी भलिबलः तुर्कमेनिस्तानद्वारा अफगानिस्तान पराजित

काठमाडौँ, २ भदौ : तुर्कमेनिस्तानले अफगानिस्तानलाई पराजित गरी एशियन भलिबल कन्फडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा सुखद शुरुआत गरेको छ । लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालीम तथा

‘फाटेको गोल्डस्टार जुत्ता लगाएर क्रिकेट खेलेँ’ : उपकप्तान मल्ल

दमौली, २ भदौ : “जब मैले बच्चादेखि नै क्रिकेट खेल्न शुरु गरेँ मलाई आज यो अवस्थामा आइपुग्छु भन्ने लागेकै थिएन”, तनहुँको व्यास नगरपालिकाका युवामाझ आफ्नो अनुभव सुनाउँदै नेपाली क्रिकेट टिमका

ह्याण्डबलको महिला टोली भारत प्रस्थान 

कास्की, २ भदौ : भारतको जयपुरमा आयोजना गरिएको आठौँ एशियाली युथ च्याम्पियनशिप ह्याण्डबल प्रतियोगितामा सहभागी हुन नेपाली महिला टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ । बुधबारदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.