गीत/संगीत

कर्णालीको किनारमा केकी र बिनोदको रोमान्स

काठमाडौँ, ८ कात्तिक : म्युजिक भिडियोदेखी ठुलो पर्दासम्म छाएकी अभिनेत्री केकी अधिकारीको एउटा बेग्लै प्रस्तुति हो पिपलुको छाया लाग्छ तिम्रै माया, मलाई कर्णालीको किनारमा आउनु भेट्न निरमाया । मध्यपश्चिम र सुदुरपश्चिमको

न्यौपानेको ‘फर्क दाजुभाइ’ विमोचन

काठमाडौँ, ८ कात्तिक : गीतकार एवं सर्जक लक्ष्मण न्यौपानेको ‘फर्क दाजुभाइ’ गिती एल्बम विमोचन गरिएको छ । कामको शिलशिलामा विदेश गएका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई स्वदेश फर्केर काम गरी देशको

छमछमीको अन्तिम प्रतिस्पर्धा शनिबार

काठमाडौँ, ८ कात्तिक : नेपाल टेलिभिजनको मौलिक ‘मेगा डान्स रियालिटी शो’ रियो छमछमी सिजन ४ को अन्तिम प्रतिस्पर्धा शनिबार हुने भएको छ । नेपाली सेनाको आर्मी अफिसर्स क्लबमा आकर्षक प्रस्तुतिसहित

दुर्गेस थापाको ‘ह्याप्पी तिहार’ गीत प्रतिबन्ध

काठमाडौँ, ५ कात्तिक : सरकारले दुर्गेस थापाको ‘ह्याप्पी तिहार’ बोलको गीतमा खानपानलाई अतिरञ्जित गर्दै नेपालीको संस्कृतिलाई नै विकृत बनाउने गरी शब्दहरु प्रयोग गरिएकाले प्रतिबन्ध लगाई प्रसारण तत्काल बन्द गर्न निर्देशन

नायक हमाललाई एक लाख राशिको पुरस्कारसहित सम्मान गरिने

काठमाडौँ, ११ असोज : नेपाली चलचित्रका लोकप्रिय नायक राजेश हमाललाई रु एक लाख राशिको पुरस्कारसहित सम्मान गरिने भएको छ । करीब ३०० चलचित्रमा अभिनय गरिसक्नुभएका नायक हमालले नेपाली सिनेमा उद्योगको

‘निष्ठुरी’ बोलको गीत युट्युवबाट सार्वजनिक

काठमाडौँ, १० असोज : गायक शिव परियारको आवाज तथा सञ्चारकर्मी रवि अधिकारीको शब्द रहेको ‘निष्ठुरी’ बोलको नयाँ गीत आज सार्वजनिक गरिएको छ । शशान कँडेलले निर्देशन गरेको माया, प्रेम र

कवि तथा गीतकार अधिकारीको ‘अनवरत’ सार्वजनिक

काठमाडौँ, ५ असोज : कवि तथा गीतकार दिनेश अधिकारीको नवीनतम साङ्गीतिक एल्बम ‘अनवरत’ सार्वजनिक भएको छ । गीतकार किरण खरेल, गायक प्रेमध्वज प्रधान, सङ्गीतकारद्वय दीपक जङ्गम र शक्ति बल्लभसमेतले सार्वजनिक

गुञ्जियो ‘सारङ्गीमा देश’

नारायण ढुङ्गाना । काठमाडौँ, ३ असोज : नेपालमा प्रचलित सारङ्गी एक मुख्य तार बाजा हो । यसलाई बजाउन धनुको प्रयोग हुन्छ । सङ्गीतका स्वरलाई आलङ्कारिक रूपले प्रस्तुत गर्न सारङ्गीको प्रयोग

राष्ट्रको समृद्धिमा गीत सङ्गीतको महत्वपूर्ण योगदान : योगेश भट्टराई

काठमाडौँ, २ असोज : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गीत सङ्गीतले राष्ट्रको समृद्धिमा महत्वपूर्ण योगदान दिँदै आएको बताउनुभएको छ । सांस्कृतिक संस्थानको सहकार्यमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा

गीत सङ्गीतमय बन्दै संविधान दिवस

नारायण ढुङ्गाना । काठमाडौँ, २ असोज : संविधान दिवसको सन्दर्भमा सुरिलो स्वरकी धनी वरिष्ठ गायिका ज्ञानु राणाले सरस्वती बन्दनासँगै ‘कसैले बुझेन मेरो मनको बहलाई’ भन्ने गीत पस्किँदा राष्ट्रिय नाचघरको दर्शकदिर्घामा

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.