समाज

झुक्याएर नागरिकता लिने दुई पक्राउ

धादिङ, ४ भदौ : धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० ओप्राङका बुद्धिबहादुर प्रजा र अर्का एक जना झुठा विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ

गोँगबुको होटलमा दुई व्यक्ति मृत फेला

काठमाडौँ, ४ भदौ : टोखा नगरपालिका–९ गोँगबुस्थित मोरङ, पर्वत, धौलागिरि, पोखरा होटल एण्ड लजमा दुई व्यक्ति मृत अवस्थामा फेला परेका छन् । उक्त होटलको १११ नम्बर कोठामा मङ्गलबार राति होटलमा

सामाजिक बहिस्कारमा परेपछि प्रदेश सरकारसँग गुहार 

केदार मगर । खोटाङ, ४ भदौ : जिल्लामा एक सामाजिक बहिस्कारको घटना भएको छ । घटनाका पीडित व्यक्तिले समाजबाट बहिस्कारमा परेपछि प्रदेश सरकारसँग गुहार मागेका छन । जिल्ला समन्वय समितिले

बाढी र डुबानको समस्या समाधान नहुँदा सास्ती 

गोपालप्रसाद बराल । महोत्तरी, ४ भदौ : असार मसान्तताका गणन्ते खोल्सीको भेलले पुरेको आँगनको गेगर बर्दिवास नगरपालिका–१ का विनोद खड्काले अझै हटाइसक्नुभएको छैन । साँझपख बादल मडारिएको देख्नासाथ विनोदजस्तै बर्दिवासका

रक्तचन्दनको तेलसहित तीन पक्राउ

काठमाडौँ, ४ भदौ : नेपाल प्रहरीले बहुमूल्य वनस्पति रक्तचन्दनको तेलसहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले काठमाडौँ महानगरपालिका–१६ नयाँबजारबाट रक्तचन्दनको तेलसहित धादिङका ५३ वर्षीय अच्युत

इन्द्रजात्रा अवलोकन गर्न १३ नगरबाट पाँच प्रमुखसहित ४८ विदेशी पाहुना काठमाडौँ आउने  

काठमाडौँ, ३ भदौ : यस वर्ष इन्द्रजात्राको अवलोकन गर्न महानगरको भगिनी सम्बन्ध भएका नगरका झण्डै ४८ जना पाहुना काठमाडौँ आउने भएका छन् । आगामी २७ गते पर्ने सो पर्वका अवसरमा

नासु केसी मृत्यु प्रकरण : ‘इमान्दार व्यक्ति हुनुहुन्थ्यो, कसरी यस्तो भयो आश्चर्यमा छौँ’

नारायण ढुुङ्गाना । काठमाडौँ, ३ भदौ : सिंहदरबारभित्र राष्ट्रिय याजना आयोगको पहिलो तलामा रहेको अनुगमन तथा मूल्याङ्कन शाखाको सभाहलको छेउमा चिया बनाउने ठाउँ छ । आज बिहान कार्यालय समयमा एक

सडक दायाँबायाँ र सामुदायिक वन क्षेत्र अतिक्रमण गरी बनाएका घरटहरा भत्काइयो

भक्तपुर, ३ भदौ : नेपालकै प्रसिद्ध पर्यटकीय क्षेत्र नगरकोटको सौन्दर्यलाई कुरूप बनाउँदै सडक दायाँबायाँ सामुदायिक वन क्षेत्र अतिक्रमण गरी बनाएका घर, टहरा एवं साना तथा ठूला होटल अन्ततः भत्काइएको छ

नक्कली छाप तथा कागजात बनाउने दुई जना पक्राउ

काठमाडौँ, ३ भदौ : नक्कली छाप तथा कागजात बनाउने कार्यमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले काठमाडौँको नागार्जुन नगरपालिका–८

श्रीमती र छोरा जलाउने लम्साल पक्राउ

धादिङ, ३ भदौ : धादिङको सिद्धलेक गाउँपालिका–१ का २५ वर्षीय गणेश लम्साललाई श्रीमती र छोरालाई आगो लगाई जलाएर मार्न खोजेको आरोपमा आज बिहान प्रहरीले पक्राउ गरेको छ । लम्सालले गए

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.