शेयर बजार

जलविद्युत् कम्पनीले दश प्रतिशत शेयर लाभांश दिने

काठमाडौँ, ९ पुस : सरकारी स्वामित्वको जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई दश प्रतिशत शेयर लाभांश वितरण गर्ने भएको छ ।  कम्पनीले चुक्ता पूँजीको दश प्रतिशत अर्थात् रु

शेयर बजार दुई दशमलब ७७ प्रतिशतले वृद्धि

काठमाडौँ, ८ पुस : धितोपत्र बजारमा आज नेप्से परिसूचक ३२ दशमलब २४ बिन्दुले बढेर एक हजार १९८ दशमलब १८ बिन्दुमा पुगेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार प्रतिशतका आधारमा आज

यूनिभर्सल पावर कम्पनीले आइपिओ जारी गर्ने

फेडको ब्याजदर बढेसँगै एसियाली बजार ओरालो

हङकङ, ५ पुस : अमेरिकी केन्द्रीय बैंक (फेड) ले ब्याजदरमा वृद्धि गरेसँगै अमेरिकी र एसियाली शेयर बजार ओरालो लागेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्याजदर नबढाउन पटकपटक आग्रह गरेपनि

पूँजी बजार सुधारका योजनासहितको प्रतिवेदन पेश

काठमाडौँ, ४ पुस : मुद्रा तथा पूँजी बजारमा देखिएका प्रवृत्तिको अध्ययन गरी सुझाव दिन गठीत कार्यदलले आज अर्थमन्त्री समक्ष प्रतिवेदन पेश गरेको छ ।  कार्यदलका सदस्य अम्बिकाप्रसाद पौडेलले पूँजी बजार

मध्यभोटेकोसी जलविद्युत् कम्पनीको शेयर बाँडफाँड

काठमाडौँ, ४ पुस : मध्यभोटेकोसी जलविद्युत् कम्पनीले दुई चरणमा निष्कासन गरेको साधारण शेयर आज बाँडफाँड गरिएको छ ।  कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र संस्थापक सङ्गठित संस्थाका कर्मचारीका लागि शेयर

शेयर बजार ओरालोतर्फ

काठमाडौँ, ४ पुस : धितोपत्र बजारमा आज शेयरको मूल्य ओरालो लागेको छ ।  नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव ४६ बिन्दुले घटेर एक हजार १६२ दशमलव ७०

बुटवलमा अनलाइन शेयर कारोवार लागू भएन

खस्यौली, ४ पुस : मोफसलको बुटवलमा पूर्ण स्वचालित अनलाइन शेयर कारोवार अहिलेसम्म पनि लागू भएको छैन । लगानीकर्ताले अनलाइनमार्फत शेयर कारोवार गर्न ‘युजर नेम’ र ‘पासवर्ड’ लिनुपर्छ ।  नेपाल स्टक

कमजोर अवस्थाको घलेम्दी हाइड्रोले साधारण शेयर बिक्री गर्दै

काठमाडौँ, ३ पुस : घलेम्दी हाइड्रो लिमिटेडले रु १४ करोड ७८ लाख ७७ हजार बराबरका साधारण शेयर बिक्री गर्ने भएको छ ।  नेपाल धितोपत्र बोर्डले सो कम्पनीलाई साधारण शेयर बिक्रीका

कारोवार रोक्ने गतिविधिप्रति ध्यानाकर्षण

काठमाडौँ, ३ पुस : नेपाल धितोपत्र बोर्डले विगत केही दिनदेखि लगानीकर्ताले पूँजीबजारसम्बन्धी माग राख्दै दोस्रो बजार कारोवार रोक्नेसम्बन्धी गतिविधि भएकामा ध्यानाकर्षण भएको जनाएको छ ।  बोर्डले आज एक विज्ञप्ति प्रकाशित

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.