शेयर बजार

बुद्धभुमि हाईड्रोपावरको आईपीओमा स्थानीयबाट ३० करोड १२ लाखको आबेदन

काठमाडौं, २० भदौ : बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा ३० करोड १२ लाख बराबरको आवेदन परेको छ । कम्पनीले श्रावण ३२ गतेदेखि आयोजना प्रभावित नुवाकोट जिल्लाभरिका स्थानीय बासिन्दाहरुका लागि

सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट, ५ लाख ४० हजारले सेयर पाए

काठमाडौं, ३० साउन : सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट भएको छ । कम्पनीले साउन २० गतेदेखि २४ गतेसम्म निष्कासनमा ल्याएको सेयर शनिबार बाँडफाँट गरेको हो । कम्पनीको आइपीओ मागभन्दा बढी आवेदन परेकोले

मानुषी लघुवित्तको आईपीओ खुल्यो

काठमाडौं, २७ साउन : मानुषी लघुवित्त वित्तीय संस्थाले जारी गरेको सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) मा आवेदन खुला भएको छ । संस्थाले ३ करोड ९३ लाख ७५ रुपैयाँ बराबरको ३ लाख

मैलुङखोला जलविद्युत् कम्पनीको आईपीओ खुला

काठमाडौं, १४ साउन : मैलुङखोला जलविद्युत् कम्पनीले आजदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । नेपाल धितोपत्र बोर्डले गएको असार २३ मा कम्पनीलाई आईपीओ निष्कासन अनुमति दिएको थियो

१७ कम्पनी प्राथमिक सेयर निष्कासनको पर्खाइमा

काठमाडौं, २७ असार : विभिन्न १७ वटा कम्पनीले नेपाल धितोपत्र बोर्डमा प्राथमिक सेयर निष्कासनका लागि अनुमति माग गरेका छन् । यी कम्पनीको पाँच अर्ब रकम भन्दा बढीको प्राथमिक सेयर (आईपीओ) बजारमा

मनकामना स्मार्ट लघुवित्तको आईपीओ आजदेखि विक्रीमा

काठमाडौं, १७ असार : मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आज (बिहीवार) देखि आवेदन दिन सकिने भएको छ । कम्पनीले रू. ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता

सेयर बजार दोहोरो अंकले बढ्दा कारोबार भने घट्यो

काठमाडौं, १३ असार : धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार बजार २७.१७ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २८७०.१८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ

नेप्से ३ हजार अङ्कको कीर्तिमान, झण्डै १९ अर्बको कारोबार

काठमाडौं, ३१ जेठ : सेयर बजार परिसूचक नेप्सेले तीन हजार अङ्कको कीर्तिमानी विन्दु पार गरेको छ । सातको दोस्रो सोमबार नेप्से ४२ दशमलव ७२ अङ्कले बढेर तीन हजार २५ दशमलव ८३

नेप्से सूचक र खरिद–बिक्री रकम दुवैमा नयाँ कीर्तिमान

काठमाडौं, २४ जेठ : सेयर बजारको दोस्रो बजारमा आइतबार नेप्से सूचक र खरिद–बिक्री रकम दुवैमा नयाँ कीर्तिमान कायम भएको छ । नेप्से हालसम्मकै उच्च बिन्दु २९ सयको बिन्दु पार गर्दै अलटाइम

सुस्तायो नेप्से, कारोवार रकम पनि घट्यो   

काठमाडौँ, १८ जेठ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि र त्यसभन्दा केही दिन पहिले समेत हरेक दिन नयाँ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.