धर्म/संस्कृति/चाडपर्व

सातौँ अन्तर्राष्ट्रिय लोकवार्ता भेला शुरु

काठमाडौँ, २७ मङ्सिर : नेपाल लोकवार्ता संस्कृति समाजको आयोजनामा सातौँ अन्तर्राष्ट्रिय लोकवार्ता भेला आजदेखि यहाँ शुरु भएको छ । मङ्सिर २९ सम्म सञ्चालन हुने भेलामा अमेरिका, जापान, बङ्गलादेश, भारत, बेलायत,

योमरी माग्ने मल्लकालीन प्रचलन लोप हुँदै

सविना केसी । मध्यपुरथिमि, २६ मङ्सिर : तिहारमा देउसी/भैलो खेले झैँ गरी टोलटोलमा गएर योमरी माग्ने मल्लकालीन प्रचलन अहिले नेवार समुदायमा लोप हुने अवस्थामा पुगेको छ । योमरी पून्हीका दिन

हिन्दू, बौद्ध र किराँतहरुले साझा धार्मिक केन्द्र आगेजुङ

रवीन्द्र काफ्ले । फिदिम, २६ मङ्सिर : पाँचथरमा एउटा यस्तो महत्वपूर्ण शक्तिपीठ छ जहाँ हिन्दू, बौद्ध र किराँतहरुले साझा धार्मिक केन्द्र मानेर पूजा र उपासना गर्दछन् । घना जङ्गल बीचको टाकुरामा

उधौली, धान्य पूर्णिमा, चासोक तङनाम र योमरी पूर्णिमा मनाइँदै

काठमाडौँ, २६ मङ्सिर : मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बुहरूको चासोक तङनाम धुमधामसँग मनाइँदैछ । तीन दिनअघि शुुरु भएको पर्वको पहिलो दिन लिम्बुहरूले

पूर्वमा चासोक तङ्नाम मनाइँदै

ताप्लेजुङ, २५ मङ्सिर : किराँत समुदायको बाक्लो बसोबास रहेको ताप्लेजुङ सहितका पुर्वी पहाडी जिल्लामा चासोक तङ्नाम पर्व धुमधामका साथ मनाँईदै छ । किराँत समुदायले विशेष महत्वका साथ मनाउने पर्व चासोक

दुर्लभ एवं बहुमूल्य शालिग्राम सङ्ग्रहालयमा

रामबहादुर थापा । बागलुङ, २० मङ्सिर : कालीगण्डकी नदीमा मात्र पाइने दुर्लभ एवं बहुमूल्य शिला शालिग्राम अब सङ्ग्रहालयमा देख्न पाइने भएको छ । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिर परिसरमा

गढिमाई मेलामा विधिवत्रूपमा बलि प्रथा शुरु

वीरेन्द्र कर्ण । वीरगञ्ज, १८ मङ्सिर : विश्वमै सबभन्दा बढी बलि दिइने बारा जिल्लाको गढिमाई नगरपालिकाको बरियारपुरमा रहेको ऐतिहासिक, धार्मिक तथा प्राचीन गढिमाई मन्दिरमा मङ्गलबार विधिवत्रूपमा बलि प्रथाको शुरुआत भएको

गढीमाई मेलामा भक्तजनको घुइँचो, ६० लाखले गरे अवलोकन

कलैया, १७ मङ्सिर : बाराको गढीमाई नगरपालिका–१ मा रहेको गढीमाईको मेलामा अहिलेसम्मकै सबैभन्दा बढी घुइँचो लागेको छ । नेपाल, भारत र सार्क राष्ट, दक्षिण एशियाबाट गरी करीब ६० लाख भन्दा

विवाहपञ्चमी: मटकोर विधि सम्पन्न 

जनकपुरधाम, १४ मङ्सिर :  भगवान सीताराम विवाह महोत्सवअन्तर्गत आज मिथिलाको विधिअनुसार जनकपुरधामस्थित गङ्गासागरबाट पवित्र माटो उत्खनन् गरी राजा जनककी छोरी सीताको प्रतीकात्मक मटकोर विधि सम्पन्न भयो । त्रेतायुगमा भगवान् सीता

Ramjanaki Mandir
सीता र रामको पूजा गरी मनाइँदै विवाह पञ्चमी  

काठमाडौँ, १५ मङ्सिर : प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाहपञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेतायुगमा मार्ग शीर्ष शुक्लपञ्चमीका दिन सीता र रामको

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.