राजनीति

वार्ताबाटै समस्याको समाधान खोज्नुपर्छ : डा भट्टराई

गोरखा, २५ फागुन : नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय संयोजक डा बाबुराम भट्टराईले विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गरी समस्याको समाधान खोज्न सरकारसँग आग्रह गर्नुभएको छ । सदरमुकाममा पत्रकारसँग

द्वन्द्वको खेती गर्नेहरु विफल भइरहेका छन् : उपप्रधानमन्त्री पोखरेल

बनियानी, २५ फागुन : उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकमा द्वन्द्वको खेती गर्नेहरु विफल बन्दै गएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) झापाले आज यहाँ आयोजना गरेको कार्यक्रममा रक्षामन्त्री पोखरेलले

सहमतिप्रति नेता रावलको विमति

काठमाडौँ, २५ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले सरकार र ‘स्वतन्त्र मधेस गठबन्धन’ बीच शुक्रबार भएको सहमतिप्रति विमति व्यक्त गर्नुभएको छ । राजधानीमा आयोजित साक्षात्कारमा नेता

राप्रपाको विस्तारित बैठक चैत १ गतेदेखि काठमाडौँमा

काठमाडौँ, २५ फागुन (रासस) : राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समितिको विस्तारित बैठक आगामी चैत १ गतेदेखि काठमाडौँमा हुने भएको छ । राप्रपाका केन्द्रीय सदस्य, ७७ वटै जिल्लाका अध्यक्ष, भातृ

राष्ट्र विखण्डनको सपना कसैले नदेखे हुन्छ : महासचिव पौडेल

रुपन्देही, २५ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले सिके राउत र सरकारबीचको सहमतिले नेपाल शान्ति र समृृद्धिको बाटोमा अगाडि बढेको सन्देश दिएको बताउनुभएको छ । सुन्दरनगर खानेपानी

राष्ट्रियता जोगाउन स्वाभिमानको यात्रामा छौँ : अध्यक्ष थापा

सुर्खेत, २४ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रियता जोगाउन स्वाभिमान यात्रा शुरु गरेको बताउनुभएको छ । राष्ट्रिय स्वाभिमान यात्राको क्रममा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आज आइपुग्नुभएका अध्यक्ष

‘व्यावहारिक शिक्षा प्रदान गर्नुपर्छ’ : अध्यक्ष विजुक्छे

भक्तपुर, २४ फागुन : नेपाल मजदूर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान विजुक्छेले समाजलाई अगाडि बढाउन नयाँ पुस्तालाई व्यावहारिक शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज

यस्तो छ, एघार बुँदे सहमति, घोषणास्थलमा जे देखियो

नारायण न्यौपाने/प्रकाश सिलवाल । काठमाडौँ, २४ फागुन : सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच आज भएको ११ बुँदे सहमतिमा संविधानमा जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै तराई मधेशलगायत देशका विभिन्न स्थानमा

सरकार–सिके सहमतिः प्रमद्वारा हिंसाको बर्काे फाल्न आग्रह

काठमाडौँ, २४ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुशासन र समृद्धिको यात्रा शुरु गरेका बेला ‘स्वतन्त्र मधेस गठबन्धन’सँगको राजनीतिक सहमतिसँगै अब मुलुकमा हिंसाको बाटो अन्त्य भएको बताउनुभएको छ ।

सरकार र गठबन्धनबीच ११ बुँदे सहमति, प्रधानमन्त्री ओली र सिके राउतको एउटै मञ्चबाट सम्बोधन

काठमाडौँ, २४ फागुन : नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच आज ११ बुँदे सहमति भएको छ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.