राजनीति

प्रेस स्वतन्त्रता कुनै पनि हालतमा कटौती हुन्न : नेता खनाल

बनियानी, ६ जेठ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता झलनाथ खनालले संविधानप्रदत्त प्रेस स्वतन्त्रता कुनै पनि हालतमा कटौती नहुने बताउनुभएको छ । प्रेस सङ्गठत झापाले बिर्तामोडमा आयोजना गरेको

मिडियासम्बन्धी विधेयकको पार्टीमा छलफल भएन : नेता नेपाल

घोराही, ६ जेठ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले गत वैशाख २६ गते संसद्मा दर्ता गरिएको मिडियासम्बन्धी विधेयकका विषयमा पार्टीमा छलफल नभएको बताउनुभएको छ । उहाँले

नेकपा सचिवालयको बैठक मङ्गलबार बस्ने गरी स्थगित

काठमाडौँ, ५ जेठ : पोलिटब्यूरोको गठन र केन्द्रीय सदस्यहरुको कार्यविभाजन तथा एकताको बाँकी कामको टुङ्गो लगाउन आज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक मङ्गलबार बस्ने गरी स्थगित भएको

चक्रिय प्रणालीअनुसार राजपा अध्यक्षमण्डलको संयोजकमा अनिल झा

काठमाडौँ, ५ : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी सोमबारदेखि अनिलकुमार झाले सम्हाल्ने हुनुभएको छ । राजपाको अध्यक्ष मण्डलको बैठकले नेता झालाई संयोजक बनाउने निर्णय गरेको

अन्तरघातीलाई कारवाही गरेरै छाड्छु : सभापति देउवा

विराटनगर, ४ जेठ : नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवाले पार्टीभिक्र अन्तरघात गर्नेलाई कारवाही गरेरै छाड्ने अठोट व्यत्त गर्नुभएको छ । पिताजी कृष्ण कोइराला स्मृति परिषद्द्वारा आयोजित प्रजातान्त्रिक आन्दोलनका योद्धा राजनीतिक

पार्टीभित्र देखिएको विवाद अन्त्य हुनुपर्छ : नेता डा कोइराला

काठमाडौँ, ४ जेठ : नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र देखिएको विवाद अन्त्य हुनुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस चितवन–काठमाडौँ सम्पर्क समाजले आयोजना गरेको ‘नयाँ वर्षको भित्तेपात्रो विमोचन तथा

नेकपामा जनसङ्गठनको एकतासँगै उत्साह

प्रकाश सिलवाल र शरद शर्मा । काठमाडौँ, ३ जेठ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विभिन्न जनसङ्गठनको नेतृत्व तहको एकतालाई पूर्णता दिएसँगै ती सङ्गठनले गति लिने भएका छन् । माऊ

गुट अन्त्य नभएसम्म काङ्ग्रेस बलियो हुन सक्दैन : सभापति देउवा   

काठमाडौँ, ३ जेठ : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रका गुट उपगुट अन्त्य नभएसम्म पार्टी बलियो हुन नसक्ने बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै

मदनका विचारलाई पार्टीले छाड्न मिल्दैन : प्रधानमन्त्री ओली 

शरद शर्मा । काठमाडौँ, ३ जेठ :  प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीका विचारलाई पार्टीले छाड्न नमिल्ने बताउनुभएको छ । छब्बीसौँ मदन–जीवराज स्मृति दिवस

बल्खुमा नेकपाको जनसङ्गठनका नेतृत्व घोषणा 

काठमाडौँ, ३ जेठ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विभिन्न जनसङ्गठनको नेतृत्वको एकतालाई पूर्णता दिएको छ । पार्टी एकताको एक वर्ष तथा जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.