राजनीति

सङ्क्रमणकालीन न्यायका बाँकी काम चाँडो टुङ्गोमा पुर्‍याइने  

काठमाडौँ, ४ भदौ : सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्ष दल नेपाली काङ्ग्रेसबीच शान्ति प्रक्रियाको सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम छिटोभन्दा छिटो पूरा गर्नेमा सहमति भएको छ । आज प्रधानमन्त्रीमन्त्री

नेकपा सचिवालय बैठक बिहीबार पुनःबस्ने   

काठमाडौँ, ४ भदौ : थप गृहकार्य जरुरी रहेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बिहीबार पुनःबस्ने गरी आज सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकमा पार्टीका

थारू सम्मेलनमा नेकपाको असहमति

भजनी, ४ भदौ : यही भदौ ७, ८ र ९ गते हुने थरूहट÷थारूवान् राष्ट्रिय सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भ्रातृ सङ्गठनले असहमति जनाएका छन् । नेपाल कम्युनिष्ट पार्टीको भ्रातृ

तयारी नपुगेपछि नेकपा सचिवालय बैठक स्थगन, सर्वदलीय बैठक शुरु

काठमाडौँ, ३ भदौ : गृहकार्य नपुगेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगन भएको छ । बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगन भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी

भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी छ : अध्यक्ष दाहाल

जनकपुरधाम, ३ भदौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधले उत्पन्न हुँदै आएको समस्या समाधानका लागि भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी भएको धारणा

माक्र्सवाद प्राचीन दर्शन सङ्गत : वरिष्ठ नेता खनाल 

काठमाडौँ, २ भदौ : एशियामा शुरु भएका विभिन्न दर्शनसँग माक्र्सवादको समानता एवं असमानताका बारेमा पहिलोपटक छलफलको थालनी भएको छ । नेपाल संस्कृत विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय र माक्र्सीय गुरुकुलको संयुक्त

नेकपामा जनसङ्गठन र विशेष कमिटीको नेतृत्व तोकियो, वरिष्ठतामा नेपाल भन्दा खनाल पहिलो

प्रकाश सिलवाल । काठमाडौँ, १ भदौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालय बैठकले साङ्गठनिक एकता र कार्यविभाजनका सन्दर्भमा थप निर्णय गर्दै जनसङ्गठनका इञ्चार्ज र विशेष जिल्ला कमिटीसहित विभिन्न

नेकपा सचिवालय बैठक आइतबार

काठमाडौँ, ३२ साउन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि आइतबारका लागि सारिएको छ । नेकपाका महासचिव विष्णु पौडेलका अनुसार एकताका बाँकी कार्य पूरा गर्नका लागि थप छलफल गर्नुपर्ने

उपचुनाव जिताएर पार्टी एकताको शुरुआत गरौँ : सभापति देउवा

पोखरा, ३१ साउन : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई आगामी मङ्सिरमा हुने उपचुनाव जिताएर पार्टी एकताको शुरुआत गर्न पार्टी पङ्क्तिलाई आह्वान गर्नुभएको छ । पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण

यस्तो छ नेकपामा केन्द्रीय विभागको जिम्मेवारीको सूची

प्रकाश सिलवाल र शरद शर्मा । काठमाडौँ, ३१ साउन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा केन्द्रीय विभागको जिम्मेवारी तोकिएसँगै एकीकरण प्रक्रियाले लगभग पूर्णता पाएको छ । पटक पटक छलफल हुँदै अनिर्णित

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.