समाचार

बाढी–पहिरोभन्दा कम छैन आगलागी र चट्याङको जोखिम 

नारायण ढुङ्गाना । काठमाडौँ, २४ असार : खेतमा काम गर्दागर्दै चट्याङ लागेर मानिसले ज्यान गुमाएका छन् । जङ्गल जाँदा होस् या गोठालो अथवा घर आँगनमै बस्दा होस् चट्याङले मानवीय क्षति

बाढीले क्षति पुर्‍याएपछि विद्युत् उत्पादन बन्द, चाकु बजार उच्च जोखिममा

चौतारा, २४ असार (रासस) ः सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–५ मार्मिङस्थित चाकुखोला विद्युत् आयोजनामा बाढीले क्षति पुर्‍याएपछि विद्युत् उत्पादन बन्द भएको छ । शनिबार राति आएको बाढीले क्षति पुर्‍याएपछि ६ दशमलव ५

भीमसेन थापा स्मृति पुरस्कार प्रा डा वैद्यलाई

काठमाडौँ, २४ असार : यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार प्रा डा तुलसीराम वैद्यलाई प्रदान गरिने भएको छ । विगत पाँच दशकदेखि नेपालको इतिहाससम्बन्धी अनुसन्धानात्मक पुस्तक एवं लेख प्रकाशित गरी

जनस्वास्थ्य र नागरिकको अधिकारका विषयमा सरकार गम्भीर : मन्त्री बाँस्कोटा

काठमाडौँ, २४ असार : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनस्वास्थ्य र नागरिकको अधिकारसँग जोडिएको विषयमा नेपाल सरकार गम्भीर भएकाले भारतबाट आउने तरकारीमा विषादी परीक्षणको विषय थप तयारीका साथ देशको

आइसिटी अवार्डका उत्कृष्ट ११ को घोषणा 

काठमाडौँ, २४ असार : ‘लिभिङ विद आइसिटी’ ले आयोजना गर्न लागेको चौथो संस्करणको ‘आइसिटी अवार्ड–२०१९’ अन्तर्गत तीन विधाका शीर्ष ११ को घोषणा गरिएको छ । अवार्डको नौ विधामध्ये तीन विधा

राष्ट्रसङ्घको निमन्त्रणामा प्रधानसेनापति अमेरिकातर्फ प्रस्थान 

काठमाडौँ, २३ असार : प्रधानसेनापति पूर्णचन्द्र थापा संयुक्त राष्ट्रसङ्घको औपचारिक निमन्त्रणामा विभिन्न कार्यक्रममा सहभागी हुन आज अमेरिका प्रस्थान गर्नुभएको छ । प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरदकुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

क्यानडाली डालगिल्स बालयौन दुराचारी ठहर   

काभ्रेपलाञ्चोक, २३ असार : बालयौन दुराचार आरोपी ६३ वर्षीय क्यानडाली पिटर जोन डालगिल्स बालयौन दुराचारी ठहर भएका छन् । काभे्रपलाञ्चोक जिल्ला अदालतले आज पिटर बालयौन दुराचारी ठहर्दै कैद तथा क्षतिपूर्ति

विज्ञापनको नियमन गर्न बनेको विधेयकमा दफावार छलफल शुरु 

काठमाडौँ, २३ असार : प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले ‘विज्ञापनको नियमन गर्न बनेको विधेयक, २०७५’ मा आजदेखि दफावार छलफल शुरु गरेको छ । सरकारले गत पुस २२ गते संसद्मा दर्ता

विषादीरहीत उपभोग्य वस्तुकोे सुनिश्चित गर्न आयोगको आग्रह 

काठमाडौँ, २३ असार : राष्ट्रिय मानव अधिकार आयोगले विषादीरहीत उपभोग्य वस्तुमा आम उपभोक्ताको पहुँच सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता वेद भट्टराईले आज विज्ञप्ति जारी गर्दै अन्य देशहरुबाट

पुरानो बसपार्कमा हिलो र धुलोले यात्रुलाई सास्ती

काठमाडौँ, २३ असार : राजधानीको पुरानो बसपार्क व्यवस्थित हुन नसक्दा यात्रुले पानी परेका बेलामा हिलो र घाम लागेका समयमा धुलोको सामना गर्नुपरेको छ । पहिले अद्वैत मार्गमा रहेको पुरानो बसपार्क

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.