समाचार

‘८५ प्रतिशतले प्रदूषण परीक्षण पास गर्न सकेका छैनन्’

काठमाडौं, २ पुस : काठमाडौँ उपत्यकामा सञ्चालित सवारीसाधनमध्ये ८५ प्रतिशतले वातावरणीय प्रदूषण मापदण्ड पूरा गरेका छैनन् । हरियो स्टिकर टाँस्ने तर चेकजाँच गर्दा मापदण्ड पूरा नहुने अवस्था देखिएपछि वातावरण विभागले नियमित

काभ्रेमा रेबिज प्रभावित क्षेत्रमा खोप

काभ्रे, २० मंसिर : काभ्रेको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाको रेबिज रोगका कारण पशुचौपाया मरेपछि स्थानीयलाई रेबिजविरुद्ध खोप दिन थालिएको छ । कुकुरको टोकाइले रेबिज सङ्क्रमणका कारण केही दिनअघि दुई

पर्वतमा एक्लो विद्यार्थी पढाउँदै एक्ली शिक्षिका

कुश्मा, १९ मंसिर : वनको माँझमा एउटा सानो गाउँ छ । त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय छ । विद्यार्थीको पर्खाइमा विद्यालयका कक्षाकोठाका ढोका सधैँ खुला

काभ्रेमा तीन महिनापछि पुनः रेबिज भेटियो, सतर्क रहन आग्रह

काभ्रे, १९ मंसिर : काभ्रेमा तीन महिनापछि पुनः रेबिज रोग देखापरेको छ । जिल्लाको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाको पशुमा रेबिज रोगको सङ्क्रमण देखिएको हो । यसअघि गत भदौमा भुम्लु

कोरिया रोजगारीका लागि आवेदन माग

काठमाडौं, १३ मंसिर : रोजगार अनुुमति प्रणाली (ईपीएस)मार्फत सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ दक्षिण कोरिया जानेका लागि भाषा परीक्षाको आवेदन दिने मिति तोकिएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले

लघुवित्तको लाभांश वितरणमा सीमा हट्यो

काठमाडौं, १३ मंसिर : नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको लाभांश वितरणमा तोकेको सीमा हटाएको छ । राष्ट्र बैंकले सोमवार एकीकृत निर्देशन २०७८ संशोधन गर्दै लघुवित्तले चुक्ता पूँजीको ३० प्रतिशतसम्म

माइथान जात्रा : तामझामसित माइत झरिन् त्रिपुरासुन्दरी

मलेखु, १२ मंसिर : अघिअघि पञ्चेबाजासँगै नाङ्गो खुँडा, खुकुरी बोकेका युवा । त्यसपछि दियो, कलश, शङ्ख, घण्टसहितका नरनारी, प्रहरी र भक्तजनले बनाएको हाते साङ्लोको घेराभित्र लामो कपाल मात्र देखिने प्रतिमूर्ति ।

कालिकोटको सदरमुकाम मान्ममा खानेपानी अभाव

कालिकोट, ११ मंसिर : कालिकोटको सदरमुकाम मान्ममा खानेपानीको चरम अभाव भएको छ । खानेपानीको चरम समस्या पर्दा पनि नगरपालिकाले चासो नदेखाएको भन्दै स्थानीयले असन्तुष्ट व्यक्त गरेका छन् । खानेपानीको अभावले बजार

चुनावैपिच्छे मतदाताले फरकफरक दल छान्दै

काठमाडौं, ७ मंसिर : गणतन्त्र स्थापनापछि संविधानसभायता भएका चुनावमा मतदाताले फरकफरक दल छान्दै आएका छन् । देश शान्तिप्रक्रियामा प्रवेश गरिसकेपछि २०६४ सालयताका निर्वाचन परिणाम हेर्दा चुनावैपिच्छे जनताले विकल्पका रूपमा नयाँ

चितवनमा माइक्रो बस दुर्घटना- सञ्चारकर्मी महावीर विश्वकर्माको निधन

चितवन, ६ मंसिर : सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा निधन भएको छ। पूर्वी चितवनको राप्तीबाट काठमाडौँ जाँदै गरेको माइक्रोबस ट्रकमा ठोक्किएर उनको आज बिहान निधन भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.