कर्णाली प्रदेश

कर्णाली प्रदेश मन्त्रिपरिषदद्वारा ११ वटा निर्णय

सुर्खेत, २७ फागुन : कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले विभिन्न ११ वटा निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दुईवटा विधेयकलाई कर्णाली प्रदेशसभामा पेश गर्न स्वीकृत गरेको छ ।

कर्णालीमा खेलकूद विधेयक टेबुल

सुर्खेत, २६ फागुन : कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनको तेस्रो बैठकमा खेलकूद विधेयक टेबुल गरिएको छ । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले ‘प्रदेशमा खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न वनेको

‘संघीयता टिक्न नदिन नियोजित प्रचारबाजी’ : मुख्यमन्त्री शाही

दुल्लु, २४ फागुन : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले देश नयाँ संरचनामा गइसके पनि संघीयता टिक्न नदिने तत्वहरुले नियोजित रुपमा प्रचारबाजी गरी जनतालाई तर्साउनु गलत भएको बताउनुभएको छ । दैलेख

‘आर्थिक समृद्धिको सम्भावना खोजी हुँदैछ’ : मुख्यमन्त्री शाही

सुर्खेत, २१ फागुन : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिगो आर्थिक समृद्धिका लागि सम्भावनाको खोजी गर्नु अहिलेको आवश्यकता रहेको औँल्याउनुभएको छ । सल्यानको बनगाड–कुपिण्डे नगरपालिकामा आयोजित कृषि, पर्यटन तथा सांस्कृतिक

सरकार मिडिया व्यवस्थित गर्न चाहन्छ : मुख्यमन्त्री शाही

सुर्खेत, २१ फागुन : कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारले मिडियालाई व्यवस्थित गर्दै लैजाने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्ट नेतृत्वको पाँच सदस्यीय मिसन टोलीसँग आज भएको भेटघाटमा

कर्णालीको जलविद्युतमा लगानी गर्न आग्रह

सुर्खेत, १९ फागुन : कर्णाली प्रदेशका उद्योगी, व्यवसायीलाईजलविद्युतमा लगानी गर्न आग्रह गरिएको छ । रारा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडद्वारा आयोजित डुङ्गेश्वर गाउँपालिका–४ ब्यूराखेतमा निर्माणाधिन ‘अपरपराजुली खोला २.१५ मेगावाट जलविद्युत् आयोजना’को

नेकपा कर्णाली प्रदेश प्रमुख सचेतकमा शाह

  सुर्खेत, १८ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा प्रदेशसभा सदस्य गुलाबजंग शाह नियुक्त हुनुभएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा नेकपा कर्णाली

कर्णालीका एक लाख नागरिक स्वास्थ्य बीमामा

सुर्खेत, १८ फागुन : कर्णालीका एक लाख नागरिकले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । कार्यक्रम लागू भएको १९ महीनाको अवधिमा कर्णाली प्रदेशका पाँच जिल्लाका एक लाख ३९

जुम्ली खस भाषाको पाठ्यपुस्तक तयार हुँदै

खलङ्गा, १६ फागुन : जुम्लाको तातोपानी गाउँपालिकाले जुम्ली खस भाषा स्थानीय पाठ्यपुस्तक निर्माणको ८० प्रतिशत काम सकाएको छ । गाउँपालिकाभरि जम्मा २५ विद्यालयमा अध्ययनअध्यापन गर्नका लागि पाठ्यपुस्तक तयारी थालिएको गाउँपालिका

कर्णालीको हिउँदे अधिवेशनमा दुई विधेयक टेबुल

सुर्खेत, १५ फागुन : कर्णाली प्रदेशको हिउँदे अधिवेशनको पहिलो बैठकमा आज दुई वटा विधेयक टेबुल गरिएको छ । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले ‘कर्णाली प्रदेश सार्वजनिक

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.