अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदीलाई युएईको ‘अर्डर अफ जायेद’ सम्मान

नयाँ दिल्ली, ७ भदौ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संयुक्त अरब ईमिरेट्स (युएई) को सर्वोच्च नागरिक सम्मान ‘अर्डर अफ जायेद’ बाट शनिबार सम्मानित गरिएको छ । यो सम्मान पाउने उहाँ

चीन–अमेरिका व्यापार विवाद चिन्ताको बिषय : जोनसन

फ्रान्स, ७ भदौ : बेलायतले चीन–अमेरिका व्यापार विवादका बिषयमा चासो व्यक्त गरेको छ । फ्रान्स भ्रमणमा रहनुभएका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले शुक्रबार ‘जस्तालाई तस्तै’ भन्ने भावले विश्वका दुई शक्तिशाली अर्थतन्त्रबीच

बसीरको मुद्दामाथि अर्को सुनुवाई आगामी शनिबार हुने ःसुडान

खार्तुम, ७ भदौ, : सुडानको एक अदालतले पूर्व राष्ट्रपति ओमार अल–बसीरमाथि लागेको भ्रष्टाचार आरोपबारेमा अर्को सुनुवाई आगामी शनिबार गर्नेगरी तय गरेको छ । “पूर्व राष्ट्रपति बसीरको भ्रष्टाचार आरोपबारेमा अर्को चरणको

भारतीय पूर्व अर्थमन्त्री जेट्लीको निधन 

नयाँ दिल्ली, ७ भदौ : पूर्व अर्थमन्त्री तथा भारतीय जनता पार्टी (बिजेजी)का वरिष्ठ नेता अरुण जेट्लीको शनिबार अपराह्न निधन भएको छ । उहाँको ६६ वर्षको उमेरमा नयाँ दिल्लीस्थित अखिल भारतीय

इबोलाबाट कंगोमा एक हजार ९६५ जनाको मृत्यु

जेनेभा, ७ भदौ : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्राणघातक इबोला रोगका कारण अफ्रिकी मुलुक कंगोमा एक हजार ९६५ जनाको मृत्यु भएको जनाएको छ । संगठनले पछिल्ला १० सातामा इबोलाको

फेड प्रमुखले राजिनामा दिए रोक्दिनँ : राष्ट्रपति ट्रम्प

वासिङ्टन, ७ भदौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंक (फेड)का प्रमुख जेरोम पावेलले राजिनामा दिए आफूले नरोक्ने बताउनुभएको छ । अमेरिकी अर्थव्यवस्थाका सम्बन्धमा ट्रम्पका नीतिको आलोचना गरेसँगै पावेललाई

अमेजन जङ्गलमा डढेलोको रौद्र रुप, नियन्त्रणका लागि सेना परिचालन 

कार्लोस फबाल । पोर्टो भेल्हो, ब्राजिल, ७ भदौ : ब्राजिलको विशाल अमेजन जङ्गलमा लागेको भिषण आगलागीप्रति अहिले विश्व समुदायको ध्यान आकर्षित भएको छ । पृथ्वीका अथाह जीवजन्तु र वनस्पतिको वासस्थानका

मोटरसाइकल बम विस्फोटमा परी चारको मृत्यु, तीस घाइते

बग्दाद, ७ भदौ : इराकको राजधानी बग्दादबाट दक्षिणतर्फ पर्ने बबिल प्रान्तमा एक मोटरसाइकलमा जडान गरिएको बम विस्फोट हुँदा चार व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य ३० व्यक्ति

कारबाहीको क्रममा २५ लडाकू मारिए

बग्दाद मजार ए, सरिफ, अफगानिस्तान, ७ भदौ : अफगानिस्तानको उत्तरी प्रान्त बाल्खको चामताल जिल्लामा तालिबान लडाकूविरुद्ध अफगान सेनाले गरेको सुरक्षा कारबाहीमा कम्तीमा २५ लडाकू मारिएका छन् । सो जिल्लाको उत्तरी

श्रीलङ्कामा लगाइएको संकटकाल हट्यो 

कोलम्बो, ६ भदौ : श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले देशमा लगाइएको सङ्कटकाल अन्त्य भएको श्रीलङ्काका सञ्चारमाध्यमहरूले रक्षा मन्त्री जनरल सान्था कोटेगोडालाई उद्धृत गरी उल्लेख गरेका छन् । गत अप्रिल २१ पछि

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.