सूदुरपश्चिम प्रदेश

कोरोना भित्रिन नदिन प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री भट्ट   

विमलबहादुर विष्ट । डोटी, ९ चैत : सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ भित्रिन नदिन प्रदेश सरकारले विभिन्न तयारी गरिरहेको बताउनुभएको छ । राष्ट्रिय समचार समिति (रासस) सँग विशेष

भारतबाट स्वदेश फर्कने यात्रुको चाप

राजेन्द्रप्रसाद पनेरु । कञ्चनपुर, ८ चैत : कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकी भएर भारतबाट फर्कने यात्रुको भीड लागेपछि आज बिहानैदेखि सवारीसाधन बन्द गरिएको छ । भारतीय पक्षले भारततर्फ जाने सबै सवारीसाधन

प्रदेश सरकारका दुई वर्ष : नीतिगत र कानूनी उपलब्धि   

सिद्धराज भट्ट । धनगढी, २९ फागुन : सुदूरपश्चिम प्रदेश सरकार गठन भएको दुई वर्षमा प्रदेशमा आवश्यक नीतिगत एवं कानूनी व्यवस्थापन गर्ने कामलाई उपलब्धिका रुपमा लिइएको छ । यसैगरी प्रदेशको स्थायी

विकृतिका कारण सहकारी बद्नाम : मुख्यमन्त्री भट्ट

अत्तरिया, २२ फागुन : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सहकारीमा देखिएका विकृतिका कारण सहकारी बद्नाम बन्दै गएको बताउनुभएको छ । राष्ट्रिय सहकारी महासङ्घको आयोजनामा धनगढीमा आयोजित ‘प्रदेश तथा स्थानीय तहको

सुप प्रदेशसभा : प्रज्ञा प्रतिष्ठान विधेयक दफावार छलफल गर्न स्वीकृत

धनगढी, ११ फागुन : सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ लाई दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

पर्यटक पर्खिंदै टीकापुरका संरचना

झलनाथ खनाल । भजनी, ११ फागुन : आकर्षक पर्यटकीय संरचनाले भरिभराउ कैलालीको टीकापुर क्षेत्र थप पर्यटकको पर्खाईमा छ । प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशको सिमाना कर्णाली पुल हुँदै पूर्व–पश्चिम

व्यावसायिक बन्दै सुदूरको डेउडा, छलिया र हुड्के 

विमलबहादुर विष्ट । डोटी, ११ फागुन : सुदूरपश्चिम प्रदेशको प्रसिद्ध डेउडा, छलिया र हुड्ने नाच हिजोआज आम्दानीको गतिलो माध्यम बन्न थालेको छ । समाजमा हुनेखानेको विवाह, व्रतबन्ध, बढाईं आदिमा देखाइने

सरकारले दृढताका साथ काम गरिरहेको छः मुख्यमन्त्री भट्ट

धनगढी, ६ फागनु : सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकार आफ्नो लक्ष्यप्राप्तिमा दृढताका साथ काम गरिरहेको बताउनुभएको छ । प्रदेश सरकार गठन भएको दुई वर्ष पुगेको सन्दर्भमा प्रदेशसभाको आजको बैठकमा सार्वजनिक

सरकारले दृढताका साथ काम गरिरहेको छ : मुख्यमन्त्री भट्ट

धनगढी, ६ फागनु : सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकार आफ्नो लक्ष्यप्राप्तिमा दृढताका साथ काम गरिरहेको बताउनुभएको छ । प्रदेश सरकार गठन भएको दुई वर्ष पुगेको सन्दर्भमा प्रदेशसभाको आजको बैठकमा सार्वजनिक

सुदूरपश्चिम प्रादेशिक महोत्सव बिहीबारदेखि

डोटी, २९ माघ : ‘सेतीको हिरा खप्तडको मोती, व्यापार पर्यटन र जलस्रोतबाट बनाउछौँ समुन्नत डोटी’ भन्ने मूल नाराका साथ नेपाल भम्रण वर्ष २०२० लाई सफल पार्नका लागि जिल्लाको दिपायलमा आयोजना

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.