सूदुरपश्चिम प्रदेश

आज नानी गौरा 

बैतडी, ४ भदौै : सुदूरपश्चिमेलीको मुख्य चाड गौरा शुरु भएसँगै गाउँघरमा रौनक छाएको छ । बैतडीसहित सुदूरपश्चिममा मनाइने यस पर्वको दोस्रो दिन आज व्रतालु महिलाले ‘बिरुडा’ (गहँु, केराउ, गहत, मास

गौरा पर्वका अवसरमा भदौ ६ गते सुदूरपश्चिममा सार्वजनिक बिदा

अमरगढी, ४ भदौ : सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वका अवसरमा प्रदेशभरि यही भदौ ६ गते शुक्रबारका दिन सार्वजनिक बिदा दिने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति जारी

ब्रम्हदेब–टनकपुर नाका सञ्चालन गर्न नेपाल–भारतका जनप्रतिनिधि सहमत 

कञ्चनपुर, ३ भदौ : ब्रम्हदेब–टनकपुर नाका सञ्चालन गर्नका लागि नेपाल–भारतका जनप्रतिनिधि सहमत भएका छन् । कञ्चनपुरको ब्रम्हदेवस्थित सिद्धनाथ मन्दिर संरक्षण समितिले आज आयोजना गरेको नेपाल–भारत मैत्री कार्यक्रममा सहभागी जनप्रतिनिधि नाका

प्रदेशसभाको चौथो अधिवेशन अन्त्य 

धनगढी, १ भदौ : सुदूरपश्चिम प्रदेशसभाको चौथो अधिवेशन आज रातिदेखि अन्त्य हुँदैछ । प्रदेशसभाको आजको बैठकमा सभामुख अर्जुनबहादुर थापाले चौथो अधिवेशन अन्त्य गरिएको सम्बन्धी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर

जनैपूर्णिमा तथा रक्षाबन्धन पर्वका अवसरमा सुदूरपश्चिममा बिहीबार सार्वजनिक बिदा

धनगढी, २९ साउन : सुदूरपश्चिम प्रदेश सरकारले बिहीबार जनैपूर्णिमा तथा रक्षाबन्धन पर्वका अवसरमा प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज प्रकाशित सूचनामा जनैपूर्णिमा

१३औँ सागका लागि सुदूरपश्चिमबाट ४४ खेलाडी छनोट

भीमदत्तनगर, २८ साउन : सन् १९८४ पछि तेस्रोे पटक नेपालमा आगामी मङ्सिरमा १३औँ दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग) हँुदैछ । काठमाडौँ र पोखरामा प्रतियोगिताको तयारी भईरहेको छ । देशका सबै

सुर्माभवानी जात्रा शुरु 

दार्चुला, २६ साउन : देशकै सबैभन्दा लामो समयसम्म मनाइने सुर्माभवानीको जात्रा शुरु भएको छ । साउन महीनाको मान्य औँसीदेखि शुरु भएर दश दिनसम्म सो जात्रा विधिवत् रुपमा मनाइने गरिन्छ ।

‘भू–स्वर्ग’ खप्तड चिनाउन स्थानीयवासी सक्रिय

विमलबहादुर विष्ट । डोटी, २६ साउन : कुनै बेला निगालोको जङ्गलका रुपमा चिनिँदै आएको खप्तड क्षेत्रलाई पछिल्लो समय प्राकृतिक बरदान भन्दै सुदूरपश्चिमका जनता संसारभरि चिनाउन लागिपरेका छन् । सुदूरपश्चिमको भू–स्वर्गका मानिने

‘किचलोको भूमरीमा’ सुदूरपश्चिम विश्वविद्यालय

भीमदत्तनगर, १७ साउन : कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयका कर्मचारीले रजिष्ट्रारको सरकारी निवासमा बसेर कार्यालयको अत्यावश्यक काम गर्दै आएका थिए । विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तीन महीनाअघिदेखि तालाबन्दी गरिरहेको नेपाल

मनसुनी वर्षा सक्रिय हुन नसक्दा बाली प्रभावित

धनगढी, १३ साउन : सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरलगायतका जिल्लामा यस वर्ष अहिलेसम्म मनसुन सक्रिय हुन नसक्दा धानबाली प्रभावित भएको छ । मनसुन सक्रिय हुन नसक्दा देखिएको सुक्खा मौसमले धानबाली

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.