शिक्षा

शिक्षामा व्यापक क्रान्ति र छलफल गर्न जरुरी : मन्त्री पोखरेल 

ललितपुर, ७ भदौ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले नेपालको शैक्षिक क्षेत्र सुधारका लागि व्यापक क्रान्ति र छलफल गर्न जरुरी भएको बताउनुभएको छ । मन्त्रालय र रातो बङ्गला फाउण्डेसनको

वैज्ञानिक मापदण्ड तय गरि शिक्षक तथा शिक्षासेवीलाई पुरस्कार दिइने

प्रकाश सिलवाल । काठमाडौँ, ७ भदौ : विगतका अन्तर्राष्ट्रिय साक्षरता तथा राष्ट्रिय शिक्षा दिवसका अवसरमा विनाआधार शिक्षक तथा शिक्षासेवीलाई पुरस्कार दिइएकामा यस वर्षदेखि वैज्ञानिक मापदण्ड तय गरिएको छ । राजनीतिक

प्याब्सनले सङ्गठनमा आबद्ध विद्यालयलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गराउने

काठमाडौँ, ६ भदौ : निजी तथा आवासीय विद्यालयको सङ्गठन (प्याब्सन) ले सङ्गठनमा आबद्ध विद्यालयलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गराउने प्रतिबद्धता व्यक्त गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा

त्रिविसहित चार विश्वविद्यालमा कामु उपकुलपति

काठमाडौँ, ५ भदौ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) लगायत चार विश्वविद्यालयका उपकुलपतिको चयन हुन नसक्दा कायममुकायम (कामु)उपकुलपतिको जिम्मेवारी दिइएको छ । विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयका सहकुलपति तथा

त्रिवि उपकुलपति खनियाँको कार्यकाल शुक्रबारदेखि सकिदै 

काठमाडौँ, ५ भदौ : त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा तीर्थराज खनियाँले आफ्नो चारवर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै चुनौतीकाबीच त्रिविको दशवर्षे रणनीतिपत्रसमेत तर्जुमा गरेको बताउनुभएको छ । उहाँको कार्यकाल भोलि शुक्रबारदेखि

कामपाद्वारा स्थानीय पाठ्यक्रम तयार पार्न समिति गठन

काठमाडौँ, ५ भदौ : काठमाडौँ महानगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्नका लागि समिति गठन गरेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा शिक्षा समितिको बुधबार बसेको बैठकले नेपाल भाषा र नेपाली

अन्तरराष्ट्रिय शिक्षा सम्मेलन शनिबारदेखि

ललितपुर, ४ भदौ : पाटनढोकास्थित रातोबङ्गला विद्यालयमा शिक्षा सम्मेलन हुने भएको छ । यही भदौ ७ देखि ९ गतेसम्म रातोबङ्गला परिषद्को आयोजनामा नेपालको शिक्षालाई थप गुणस्तरीय बनाउँदै लैजाने उद्देश्यका साथ

विज्ञहरुबीच बहस : विश्वविद्यालयलाई स्वायत्त र सिर्जनशील कसरी बनाउने ?

प्रकाश सिलवाल । काठमाडौँ, ३ भदौ : “विश्वविद्यालयले आफ्नो उपकुलपति र प्राध्यापक आफैँ नियुक्त गर्न सक्नुपर्छ । राजनीतिक तहबाट नियुक्ति हुने प्रणाली नियन्त्रणमुखी हो । यसले दलीय हस्तक्षेपलाई रोक्न सक्दैन

पाठ्यक्रममा योग शिक्षा लागू गर्न सुझाव

काठमाडौँ, २ भदौ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई योग विज्ञान, प्राकृतिक चिकित्सा विज्ञान, आयुर्वेद र जडीबुटीलगायत विषय अध्ययनका सम्बन्धमा गठित समितिले प्रतिवेदन बुझाएको छ । उहाँलाई आज समितिका

काठमाडौँ विश्वविद्यालयको तालाबन्दी खोल्न वार्ता समिति

काभ्रेपलाञ्चोक, २ भदौ : धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय प्राध्यापक सङ्घले उपकुलपति, रजिष्टार र डिनका दुई वटा कार्यालयमा गरेको अनिश्चितकालीन तालाबन्दी खोल्न काठमाडौँ विश्वविद्यालयले वार्ता समिति गठन गरेको छ । सङ्घले विश्वविद्यालय

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.