विकास निर्माण

पिसिआर परीक्षण गरिएपछि विद्युतगृहको काम पुनः शुरु

दमौली, ४ कात्तिक : सबै मजदुरको पिसिआर परीक्षण गरिएपछि तनहुँ जलविद्युत आयोजना अन्तर्गतको विद्युतगृह निर्माणको काम पुनः शुरु भएको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाका मजदुरले पिसिआर परीक्षण

सुपरदोर्दी ‘ख’ को काम ८० प्रतिशत सम्पन्न

लमजुङ, ३ कात्तिक : लमजुङको दोर्दी गाउँपालिका ६ ढोडेनीस्थित निर्माणाधीन ५४ मेगावाट सुपरदोर्दी ‘ख’ आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको छ । पिपुल हाइड्रोपावर कम्पनीले जिम्मा लिएको सो आयोजना दोर्दी

चित्लाङ–थानकोट सडकको स्तरोन्नति शुरु

मकवानपुर, २ कात्तिक : मकवानपुरको थाहानगरपालिका–९ र काठमाडौँको चन्द्रागिरि नगरपालिका–७ को थानकोट जोड्ने साढे २२ किलोमिटर लामो गणेशमान मार्गको स्तरोन्नति कार्य शुरु भएको छ । चन्द्रागिरि नगरपालिका–४ र ७ मा

नारायणगढ–बुटवल सडक विस्तारको गति सुस्त

नवलपुर, १ कात्तिक : पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक विस्तारले गति लिन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले विसं २०७५ चैत ८ गते शिलान्यास गर्नुभएपछि शुरु भएको विस्तारको काम साढे

लालबन्दी नगरपालिकाको १५ र १६ वडा जोड्ने पक्की पुलको शिलान्यास

सर्लाही, ३० असोज : सर्लाहीको लालबन्दी नगरपालिका– १५ र १६ जोड्ने कालिन्जोर खोलामा पक्की पुल बन्ने भएको छ । परवानीपुरको कालिन्जोर खोलामा निर्माण हुन लागेको पक्की पुलको लालबन्दी नगरपालिकाका प्रमुख

सोलु करिडोर प्रसारणलाइन निर्माणमा देखिएको अवरोध हटाउन मन्त्री पुनको पहल

काठमाडौँ २८ असोज : लामो समयसम्म प्रसारणलाइन निर्माण हुन नसक्दा नेपाल विद्युत् प्राधिकरणले प्रवद्र्धकलाई ४५ प्रतिशत हर्जना तिर्नु परेको सोलु करिडोरको काम अब भने अगाडि बढ्ने भएको छ । ऊर्जा,

कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि माथिल्लो दोर्दी ‘ए’ निर्माण बन्द

लमजुङ, २८ असोज : गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङस्थित दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ आयोजनाको निर्माण बन्द भएको छ । लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित आयोजनामा कार्यरत

सडक सञ्जालसँग जोडिँदै हुम्ला

सिमकोट, २८ असोज : हुम्लाको तल्लो क्षेत्रमा रहेका दुई गाउँपालिकामा गाडी पुगेको छ । मुगुसँग जोडिएको अदानचुली गाउँपालिकाको श्रीनगरमा २०७६ साल फागुनमा गाडी पुगेको थियो भने यही असोज २५ गते

४०० केभी क्षमताको तामाकोशी–काठमाडौँ प्रसारण लाइन निर्माण हुने 

काठमाडौँ, २७ असोज : तामाकोशी करिडोर नेपालको जलविद्युत्का लागि परिचित क्षेत्र हो । सोही करिडोरमा यतिबेला राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् परियोजना निर्माण सकिने क्रममा छ ।

१२ वर्षदेखि अलपत्र विद्युत् प्रसारणको निर्माण शुरु 

वाग्मती, २७ असोज : विगत १२ वर्षदेखि अलपत्र रहेको २२० के भीको हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन निमार्ण पुनः शुरु भएको छ । हेटौँडा–भरतपुर र भरतपुर–बर्दघाट गरी दुईखण्डमा निर्माण प्रसारणको काम सन्तोषजनक

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.