कला/साहित्य/सिर्जना

‘चीनका प्राचीन कथा’ पुनः प्रकाशित

काठमाडौँ, १८ कात्तिक : पुराना र ऐतिहासिक महत्वका कृति प्रकाशनका क्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘चीनका प्राचीन कथा’ पुस्तक पुनः प्रकाशन गरेको छ । तत्कालीन नेपाली साहित्य कला एकेडेमी, नेपाल एकेडेमी र

नेपाल भाषासाहित्यमा युवाको आकर्षण बढाउन जोड 

भादगाउँ, १२ कात्तिक : युवा साहित्यकारलाई नेपाल भाषा साहित्यमा आकर्षित गराउनुपर्नेमा जोड दिइएको छ । भक्तपुरमा  आयोजित विराट् नेपाल भाषा साहित्य सम्मेलन गुठीको ५९ औंँ सम्मेलनमा सहभागीले युवालाई नेपाल भाषा

डा पौडेलको कम्मरीदेखि कोभिड कहरसम्म बजारमा  

चितवन, ६ कात्तिक : प्राध्यापक डा कृष्णप्रसाद पौडेलद्वारा लिखित कम्मरीदेखि कोभिड कहरसम्म पुस्तक बजारमा आएको छ । हाडजोर्नी, नशा र स्वास्थ्यसम्बन्धी जानकारीमूलक यो पुस्तक आजदेखि वजारमा आएको हो । प्रत्येक

ललितकलामा विश्व रेकर्डको तयारी

काठमाडौँ, २ कात्तिक : ललितकलाका क्षेत्रमा विश्व अभिलेख राख्ने तयारीमा नेपाली कलाकाहरु जुटेका छन् । अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालको अगुवाइमा विश्व अभिलेख राख्ने योजनाका साथ १०० घण्टा (चार दिन

प्रज्ञाको ‘दर्शनावली’ नियमित 

काठमाडौँ, २८ असोज : कोभिड १९ को विषम स्थितिमा पनि नेपाल प्रज्ञा–प्रतिष्ठानको दर्शनशास्त्रसम्बन्धी एक मात्र वार्षिक प्रकाशन ‘दर्शनावली’को सातौँ अङ्क प्रकाशन भएको छ । दर्शनशास्त्र विभागका प्रमुख प्रा जगतप्रसाद उपाध्याय

चुँदी रम्घामा बन्यो रामायण भवन 

तनहुँ, २४ असोज : आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नगरपालिका–४ स्थित चुँदी रम्घामा रामायण भवन निर्माण कार्य सम्पन्न भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको पर्यटन विभागको

अन्तरिक्ष चित्रकला तथा वक्तृत्वकलाको नतिजा सार्वजनिक

काठमाडौँ, २४ असोज : नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले राष्ट्रिय विज्ञान दिवस तथा विश्व अन्तरिक्ष सप्ताहको अवसरमा सञ्चालन गरेको राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा अनलाइन वक्तृत्वकला प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ

कलाकार मानन्धरको कोभिड–१९ कार्टुन सङ्ग्रह सार्वजानिक

काठमाडौँ, २४ असोज : कलाकार राजेश मानन्धरको कोभिड–१९ कार्टुन सङ्ग्रह आजदेखि बजारमा आएको छ । कोरोना भाइरस भनेको के हो ? यसको सङ्क्रमणका लक्षण, जोखिम वर्ग, कसरी सङ्क्रमणबाट बच्न अपनाउनुपर्ने

आशु कविता लेखनमा दून एकेडेमी कैलालीका अधिकारी पहिलो  

काठमाडौँ, २३ असोज : विद्यालय तहको कक्षा १० सम्मका विद्यार्थीका बीचमा कार्यक्रममै कविता लेखी वाचन गर्ने आशु कविता प्रतियोजिता जुम प्रविधिबाट सम्पन्न भएको छ । अभिनव साहित्य समाजले आज आयोजना

‘भरतमुनिको नाट्यशास्त्र’ पुनः प्रकाशित

काठमाडौँ, २३ असोज : नेपाल प्रज्ञा–प्रतिष्ठानबाट ऐतिहासिक ग्रन्थ ‘भरतमुनिको नाट्यशास्त्र’को दोस्रो संस्करण प्रकाशन भएको छ । प्रा गोविन्दप्रसाद भट्टराईद्वारा भरतनाट्यम्बाट नेपाली भाषामा अनूदित तथा सम्पादित ‘भरतमुनिको नाट्यशास्त्र’ प्रथम संस्करण प्रकाशन

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.