कृषि/पशुपंक्षी/वन्यजन्तु

विराटनगरमा भुस्याहा कुकुरको बिगबिगी

गोपालप्रसाद पोखरेल । पथरी, ७ भदौ : विराटनगर–४ का महेश कार्की कुकुरसँग औधी डरलाग्ने बताउनुहुन्छ । “हाम्रो टोलमा यति कुकुर छन् कि बिहान र रातिमा हिँड्नै मुस्किल हुन्छ ।” उहाँले

अर्ना र बाह्रसिङ्गेको ठाउँ विस्तार गरी सङ्ख्या थपिने

चितवन, ७ भदौ : चितवन राष्ट्रिय निकुञ्जमा हाल अर्ना र बाह्रसिङ्गे रहेको ठाउँ विस्तार गरी ती वन्यजन्तु थप गरिने भएको छ । निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा विसं २०७३ मा खुला

मौरी पर्यटनको प्रवद्र्वन गरिने

चितवन, ६ भदौ : जिल्लामा आउने पर्यटकलाई मौरी देखाइने र यसको उत्पादन चखाइने भएको छ । मौरीपालनमा अग्रणी मानिएको यो जिल्ला पर्यटकीय दृष्टिले मुलुककै तेस्रो हो । भ्रमण वर्ष सन्

पशुपक्षी ‘फार्म’ सञ्चालनमा जिसी दम्पती 

रामबहादुर थापा । बागलुङ, ६ भदौ : भारतीय सेनाबाट सेवानिवृत्त बागलुङ नगरपालिका–१४ नारायणस्थानका ध्रुव जिसीलाई कुनै इलम नगरी बस्न मन लागेन । श्रीमती दिपा पहिलेदेखि नै सानोतिनो उद्यममा जोडिनुभएको थियो

रेशमखेतीतर्फ आकर्षण घट्दै

नारायण अधिकारी । चितवन, ६ भदौ : पछिल्लो समय रेशमखेतीतर्फ कृषकको आकर्षण घट्दै गएको छ । केही वर्ष अघिसम्म जिल्लामा ३०० को हाराहारीमा व्यावसायिक रेशमखेती गर्ने कृषक थिए । यो

६५ बिघामा सामूहिक धानखेती

सन्तोष शर्मा । बनियानी, ४ भदौ : पछिल्लो समय सामूहिक खेतीतर्फ यहाँका कृषक अग्रसर बन्दै गएका छन् । कम खर्च र मेहनतमा राम्रो उत्पादन लिन सकिने भएपछि यहाँका कृषक सामूहिक

निकुञ्जभित्रका दुर्लभ जन्तुको सुरक्षा चुनौती बढ्दै 

वीरगञ्ज, ४ भदौ : पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेका दुर्लभ वन्यजन्तुको सडक दुर्घटनामा मृत्यु हुने क्रम बढ्दै गएपछि यसको सुरक्षा चुनौती बढ्दै गएको छ । पथलैया अमलेखगञ्ज क्षेत्रमा रहेको निकुञ्जको ‘कोर’

स्नाकोत्तर गरेर व्यावसायिक भैँसीपालनमा

सानेबहादुर नेपाली । तनहुँ, ४ भदौ : धेरै पढेपछि जागिर खानुपर्छ भन्ने सोच बोकेका व्यक्तिलाई यहाँका एक युवाले गतिलो सन्देश दिएका छन् । सूचना प्रविधि शिक्षा (आइटी)मा स्नाकोत्तर हासिल गरिसक्नुभएका

जुम्लामा स्याउ महोत्सव गरिँदै 

सिञ्जा, ४ भदौ : जुम्लावासी यतिबेला स्याउको बजारीकरणमा व्यस्त हुने बेला भएको छ । पछिल्लो समय पूरै जुम्ला स्याउमय बन्न पुगेको छ । यहाँको प्रमुख आन्तरिक स्रोतका रुपमा रहेको स्याउ

हात्ती प्रभावित क्षेत्रमा अन्नबालीको विकल्पमा रबरखेती 

सुरेन्द्र भण्डारी । सुरुङ्गा, ३ भदौ : पूर्वोत्तर झापाका सर्वसाधारणलाई अझै पनि जङ्गली हात्तीको त्रास छ । भारतबाट प्रवेश गर्ने हात्ती नियन्त्रण गर्न विश्व बैंकको सहयोगमा नेपाल सरकारले हात्ती प्रवेश

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.