फोटो ग्यालरी

टेलिस्कोपको सहायताले जमिन नापजाँच गर्दै प्राविधिक

शुक्लाफाँटा, १९ मंसिर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ मा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराउन टेलिस्कोपको सहायताले जमिन नापजाँच गर्दै प्राविधिक । नगरपालिकामा वर्षौँदेखि जग्गाको स्वामित्व नभएका बासिन्दाको जमिन नापजाँचको कार्य

ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा

ताप्लेजुङ, १९ मंसिर : समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरा । तस्बिर: दिलकुमार लिम्बू

सुर्खेतको धानबाली

सुर्खेत, २४ असोज : भेरी करिडोरभित्र रहेको सुर्खेतको सिम्ता गाउँपालिका –३ बार्यखर्कमा लगाएको धानबाली । पाक्ने तयारीमा रहेका धानबाली यस क्षेत्रमा मुख्यबाली हो । तस्बिर : हेमन्त केसी

मुस्ताङको बोक्सीखोलामा च्याङग्राको बथान

काठमाडौं, २३ असोज : दसैंका लागि सहरमा निकासीका लागि उपल्लो मुस्ताङबाट कोवाङको बोक्सीखोलामा ल्याइएको च्याङग्राको बथान । दसैंका लागि मुस्ताङबाट भेडाच्याङग्रा निकासी हुन थालेको छ । तस्बिर : सन्तोष गौतम

लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र ४,३८० मिटरको उचाईंमा रहेको गोसाइँकुण्ड

खेत जोत्दै एक किसान

सर्लाही, २६ असार : सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १६ धान रोप्नका लागि खेत तयार पारिँदै । खेत जोत्न परम्परागत गोरुको प्रयोग घटेर आधुनिक उपकरणको प्रयोग अत्याधिक बढेको छ ।

घरभित्र पसेको विषालु कोब्रा (गोमन) सर्प

दाङ, २५ असार : दाङको घोराही उपमहानगरपालिका–१५, रतनपुरमा सोमबार घरभित्र पसेको विषालु कोब्रा (गोमन) सर्प । सर्पलाई स्थानीय युवाले जीवितै उद्दार गरी डिभिजन वन कार्यालय घोराहीमा बुझाएका छन् । तस्बिर

दक्षिणबाट उत्तरतर्फ बग्दै गरेको कालीगण्डकी नदी (उत्तरवाहिनी)

स्याङ्जा, १२ असार : स्याङ्जाको गल्याङ नगरपालिका–१ स्थित सिद्धार्थ राजमार्गबाट देखिएको दक्षिणबाट उत्तरतर्फ बग्दै गरेको कालीगण्डकी नदी (उत्तरवाहिनी) । उत्तरतर्फ फर्केर बगेको नदीलाई हिन्दुले धार्मिक रूपमा विशेष महत्त्वका साथ लिने

विद्यालयमा नेपाली टोपी अनिवार्य

सङ्खुवासभा, ३० जेठ : सङ्खुवासभाको खाँदबारीस्थित श्री हिमालय माध्यमिक विद्यालयमा विद्यार्थीलाई ढाका वा भादगाउँले टोपी लगाई कक्षामा उपस्थित हुन अनिवार्य गरिएकाे छ । मौलिक र राष्ट्रियता झल्काउने उद्देश्यले विद्यालयले छात्र

रिरिबाङ्को लेकमा भेँडा

रुकुम, ३० जेठ : रुकुम पूर्व सिस्ने गाउँपालिका- १ स्थित सिस्नेका तीर्थ बुढा रिरिबाङ्को लेकमा भेँडा चराउँदै । परापूर्वकालदेखि यहाँका स्थानीयले भेँडा पालेर मासु र ऊन बिक्रीबाट राम्रो आम्दानी गर्दै

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.