अन्तर्राष्ट्रिय

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन

काठमाडौं, १० कात्तिक : चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ । चिनियाँ मिडियाहरुले उनको हृदयाघातका कारण निधन भएको जनाएका छन् । चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले विहीबार मध्यरातमा उनलाई हृदयघात

इजरायल–प्यालेस्टिन  युद्धमा मृत्यु हुनेको संख्या १५ सय नाघ्यो

काठमाडौं, २३ असोज : इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच जारी युद्धमा मृत्यु हुनेको संख्या एक हजार ५०० नाघेको छ ।  इजरायलमा ९०० र गाजामा ६०० भन्दा बढीको मृत्यु भएको

सांघाईमा १०० वर्षयताकै सबैभन्दा गर्मी, तापक्रम ३६.१ डिग्री

सांघाई, १६ जेठ : चीनको सांघाईमा यसपालि पछिल्ला सय वर्षकै सबैभन्दा गर्मी भएको छ। समाचार संस्था रोयटर्सका अनुसार सोमबार सांघाईको तापक्रम ३६.१ डिग्री सेल्सियस पुगेको छ। यसअघि सांघाईमा मापन भएको

चीन र भियतनामले बेइबु खाडीमा १० करोड माछा छाडे

नानिङ, २४ बैशाख : चीन र भियतनामका कृषि अधिकारीहरूले शनिबार दिउँसो बेइबु खाडीको पानीमा करिब १० करोड माछा छाडेका छन् । दुई देशले संयुक्त रूपम बेइबु खाडीमा माछापालनका स्रोतहरू पुनर्स्थापना

जापानी प्रधानमन्त्रीमाथि आक्रमणको प्रयास

काठमाडौं, २ बैशाख : जापानका प्रधानमन्त्री फुमियो किशिदामाथि देशको पश्चिमी भाग वाकायामामा आक्रणको प्रयास भएको छ।  वाकायामा आयोजित एक चुनाबी कार्यक्रममा मन्तव्य व्यक्त गर्न लागेका प्रधानमन्त्रीमाथि ‘स्मोक बम’ प्रहार भएको सरकारी

इन्डोनेसियाको इन्धन डिपो विस्फोटमा मृत्यु हुनेको सङ्ख्या १७ पुग्यो

जकार्ता, २० फाल्गुन । जकार्ताको उत्तरी भागमा शुक्रबार राति भएको इन्धन भण्डारण विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । जकार्ता डिजास्टर मिटिगेसन एजेन्सी (बीपीबीडी)का कार्यवाहक प्रमुख मुहम्मद रिदवानले

एसिया–प्रशान्त समूह निर्माणका लागि चिनियाँ राष्ट्रपति सीको आग्रह

बैंकक, २ मंसिर : चिनियाँ राष्ट्रपति सी जिनपिङले एसिया–प्रशान्त क्षेत्रका समुदायको भावनालाई अनुसरण गर्दै साझा भविष्यसहितको एसिया–प्रशान्त समुदायतर्फ निरन्तर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उनीहरू एउटै डुंगामा यात्रा गर्ने यात्रुसरह

एक करोडभन्दा बढी युक्रेनी बिजुलीविहीन : जेलेन्स्की

किभ, २ मंसिर : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका विभिन्न सहरमा रुसको आक्रमणले देशको ऊर्जा पूर्वाधारलाई क्षति पुर्‍याएपछि लाखौँ युक्रेनी नागरिक विद्युतविहीन भएको बताएका छन् । “हाल एक करोडभन्दा बढी युक्रेनी

शेहबाज शरिफ पाकिस्तानको नयाँ प्रधामन्त्री बने

काठमाडौं, २८ चैत : पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का नेता शेहबाज शरिफ पाकिस्तानको नयाँ प्रधामन्त्री बनेका छन् । पाकिस्तान तेहरीक–ई–इन्साफले राष्ट्रिय सभा बहिष्कार गरेपछि शेहबाज निर्विरोध प्रधानमन्त्री बनेका हुन् । शेहबाजको पक्षमा

तालिबानले भन्यो– अफगानिस्तानमा ‘युद्ध समाप्त’

काठमाडौं, ३२, साउन : अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबान समूहले युद्ध समाप्त भएको घोषणा गरेको छ । समाचार एजेन्सी अल जजिरालाई दिएको एक अन्तर्वार्तामा तालिबानी प्रवक्ता मोहम्मद नईमले राष्ट्रपति असरफ घानीले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.